काठमाडौं । कर्जा विस्तार नहुँदा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशत भन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सीडी रेसियो ९० पुर्याएर कर्जा विस्तार गर्न सक्ने व्यवस्था गरेको भएपनि कर्जा विस्तार नहुँदा बैंकहरुको सीडी तल झरेको हो । केही समययता बैंक तथा वित्तीय संस्थाको कर्जा…