Logo

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरु, नयाँ अध्यक्षमा राजीव श्रेष्ठ

काठमाडौं । सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट एक आपसमा गाभिएका छन् । सोमबार देखि दुई कम्पनी गाभिइ नयाँ कम्पनी एलएस क्यापिटलको नाममा मर्चेन्ट बैकिङ कम्पनीका रुपमा एकीकृत कारोबार सुरु भएको हो । एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरेको थियो । सोही अनुसार…