Logo

इण्डुज फुड टेक भारतको ग्रेटर नोयडामा शुरु, नेपालले राख्यो ७ स्टल

काठमाडौैं । खाद्य तथा पेयपदार्थ सम्बन्धी अन्तराष्ट्रिय प्रदर्शनी इण्डुज फुड टेक–२०२४ सोमबारबाट भारतको ग्रेटर नोयडामा शुरू भएको छ । उक्त इभेन्टमा नेपालबाट ७ वटा स्टलहरु राखिएको छ । उक्त इभेन्टमा महासंघका सदस्य वस्तुुगत संघहरू नेपाल अलैची व्यवसायी संघ, नेपाल डेरी एसोसिएसन,नेपाल कफी व्यवसायी महासंघ, नेपाल हव्र्स एण्ड हर्वल उत्पादक संघमार्फत विभिन्न ७ वटा नेपाली कम्पनीहरूले…