Logo

सुनको भाउमा सामान्य गिरावट, प्रतितोला १ लाख १८ हजार ५०० मा कारोबार हुँदै

काठमाडौं । नेपाल िबजारमा आज (बुधबार) सुनको भाउमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला १०० रुपैंयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ९५० रुपैंयामा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला…