Logo

लगातार ओरालो लाग्दै मोबाइल फोनको आयात, राजश्वमा पनि देखियो असर

काठमाडौं । नेपालमा कोरोना सुरु भएको पछिल्लो आर्थिक बर्ष २०७७/७८ मा हालसम्मकै बढी मोबाइल सेट भित्रिएका थिए । उक्त आर्थिक बर्षमा आव २०७६/७७ को तुलनामा झण्डै २७ लाख बढी सेट मोबाइल भित्रिएका थिए । तर, त्यसयता भने नेपालमा मोबाइलको आयात लगातार ओरालो लागिरहेको पाईएको छ । विश्वभर कोरोना कहर फैलिएसँगै विद्यार्थीको पठनपाठनदेखि कार्यालयको कामसमेत अनलानबाट…