Logo

डिसेम्बरमा कोभिड-१९ का कारण १० हजार जनाको मृत्यु : संयुक्त राष्ट्रसंघ

काठमाडौं । सन् २०२३ को पछिल्लो दुई महिनामा कोभिड–१९ महामारीको प्रकोप तीव्र गतिमा बढेको छ । संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीका अनुसार डिसेम्बर २०२३ मा मात्रै झन्डै ५० देशमा १० हजार मानिसले ज्यान गुमाएका छन् । यो नोभेम्बरको तुलनामा धेरै हो । यस अवधिमा भाइरसको फैलावट बढी र चाडपर्वमा भीड जम्मा भएकाले यो अचानक वृद्धि भएको…