Logo

‘वनको तरुल वनमै , बजारका तरुल घरमा’

काठमाडौं । “वनको तरुल वनमै रह्यो, माघे सङ्क्रान्तिमा कसले ल्याउँछ ?, हामी बुढाबुढी भयौ, भीरमा गएर ल्याउन सक्दैनौँ, युवाहरु छैनन्, उ बेला हात पाखुरामा तागत थियो, अहिले घरबाट बाहिर निस्किने परान पनि छैन ।” निसीखोला गाउँपालिका–४ का ८६ वर्षीय धनबहादुर मगर दुई वर्ष अगाडिसम्म वनमा पुगेर मागे सङ्क्रान्तिका लागि तरुल खोजेर ल्याउथे । गत वर्ष…