Logo

बुक बिल्डिङ मार्फत माघ १० गते देखी आईपीओ बिक्री गर्दै रिलायन्स स्पिनिङ, कति तोकियो मूल्य ?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्ने भएको छ । कम्पनीले माघ १० गतेबाट पहिलो चरणमा संस्थागत लगानीकर्तालाई आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत ले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता…