Logo

संचार मन्त्रालय र इन्टरनेट सेवाप्रदायकबीचको विवादले पाएन निचोड, फेरि आउन थाल्यो इन्टरनेट नदिने चेतावनी

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रालय र नेपालका इन्टरनेट सेवाप्रदायकबीचको झमेलाले निचोड नपाउँदा भारतीय अपस्ट्रिम प्रोभाईडरहरु चिढिएका छन् । यसअघि केहिदिनका लागि समय दिएका उनिहरुले अब नेपालका सेवाप्रदायकहरुलाई फोनमार्फत नै चाँडो पैसाको जोहो गर्न निर्देशन दिने गरेका हुन् । नेपालका इन्टरनेट सेवाप्रदायकले भारतीय अपस्ट्रिम प्रोभाईडरहरुलाई इन्टरनेट ब्याण्डविथ आयात गरेवापत करिव ३ अर्ब रुपैयाँ बुझाउन…