Logo

त्रास कोभिडभन्दा २० गुणा बढी घातक ‘डिजिज एक्स’ को, पाँच करोडको ज्यान जान सक्ने अनुमान

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘डिजिज एक्स’ नामक सम्भावित नयाँ महामारीबारे विश्वलाई चेतावनी दिएको छ । डब्ल्यूएचओले यो रोगको खतरालाई ध्यानमा राख्दै तत्काल विश्वव्यापी तयारी आवश्यक रहेको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले विश्वभरका देशहरूलाई एकजुट भएर घातक रोगसँग लड्न ‘महामारी सम्झौता’मा हस्ताक्षर गर्न आग्रह गरेका छन् । उनले कोरोना महामारीभन्दा २०…