Logo

श्रीलंकाको आर्थिक विस्तार उकालो, केन्द्रीय बैंकले चालु ब्याजदर परिवर्तन नगर्ने

काठमाडौं । श्रीलङ्काको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः ९ प्रतिशत र १० प्रतिशत कायम गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले आन्तरिक र अन्तरराष्ट्रिय समष्टिगत आर्थिक विकासक्रमको व्यापक मूल्याङ्कनपछि सोमबार मौद्रिक बोर्डले यस्तो निर्णय गरेको जनाएको छ । बोर्डले निकट अवधिमा मुद्रास्फीतिमा उल्टो दबाब ल्याउने सम्भावित कर र…