Logo

राष्ट्रिय सभाको १९ सिटका लागि आज निर्वाचन, कति छन् मतदाता ?

काठमाडौं । माघ ११ गते राष्ट्रिय सभाको १९ सिटका लागि आज निर्वाचन हुदै छ । सम्वन्धित प्रदेशका तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरुमा विहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म हुने मतदान हुने आयोगले जनाएको छ । साथै आयोगले यस निर्वाचनमा ३८ प्रकारका कूल ६९१० मतपत्रहरु छपाई गरेको जनाएको छ । निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन…