Logo

विश्वका पाँच अर्बपतिको सम्पत्ति प्रतिघण्टा १ अर्ब ८६ करोड बढीले वृद्धि, सन् २०३४ मा को बन्ला पहिलो ट्रिलिनियर ?

काठमाडौं । विश्वका धनीहरू तीब्र गतिमा धनी बन्दै गएका छन् । धनीहरुको सम्पत्ति तीब्र गतिमा बढिरहेको छ । हालै अक्सफामको एक प्रतिवेदनमा विश्वका ५ धनी व्यक्तिको सम्पत्ति सन् २०२० पछि दोब्बरले बढेको दाबी गरिएको थियो । अहिले यी अर्बपतिहरू सन् २०२० को तुलनामा ३.३ ट्रिलियन डलर बढी धनी भएका छन् । एलोन मस्क, बर्नार्ड अर्नाल्ट,…