Logo

आइक्यानको यूएस च्याप्टरमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा ज्योतिराज अधिकारी

काठमाडौ । आईक्यान यूएस शाखामा नयाँ कार्यसमिति चयन भएको छ । आईक्यान यूएस शाखाको डिसेम्बर १६ मा सम्पन्न पाँचौं महाधिवेशनले ज्योतिराज अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अमेरिकामा बसोबास गर्ने इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपाल (आईक्यान) का सदस्यहरुले स्थापना गरेको यूएस शाखाले नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नव गठित…