Logo

बहुआयामिक उत्पादनलाई शेयर सदस्यसँग जोड्दै सहकारी, उखु र अदुवापछि बेसारको ‘ब्रान्डिङ’

काठमाडौँ । अधिकांश सहकारी उद्देश्यअनुरुप नचलेको गुनासोकाबीच बागलुङको एक सहकारीले बहुआयामिक उत्पादनलाई शेयर सदस्यलाई जोड्न थालेको छ । छ वर्षदेखि उखु र अदुवा उत्पादन गर्दै आएको बागलुङको सिमृक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले यस वर्षदेखि बेसारलाई ‘ब्रान्डिङ’ गरेर बजार पठाएको छ । सहकारीले बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा…