Logo

चोकोफन बीगफन अब नयाँ प्याकमा, यस्तो छ नयाँ डिजाइन

काठमाडौं । कन्फेक्सनेरी कम्पनी सुजल फुड्स प्रालिले आफ्नो उत्पादन चोकोफन बीगफन नयाँ प्याकमा बजारमा ल्याएको छ । चोकोफन बीगफनमा चकलेटले भरिएको क्रिस्पी र क्रन्ची वेफरका ४ तहहरु हुन्छन । तयसमाथि भेनिला स्टईप्स पनि हुन्छ जसको स्वादले उपभोक्तालाई धिक रमाइलो र खुसीका साथै आनन्द प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । आकर्षक चम्किलो रातो रंग र…