Logo

विवादै-विवादमा फसेको एनसेलले नेपाल टेलिकमलाई उछिन्यो, यसकारण घटेन एनसेलमा ग्राहकको आकर्षण ?

काठमाडौं । सरकारी लगानी रहेका कम्पनीमध्ये सबैभन्दा सफल कम्पनी मानिएको नेपाल टेलिकमलाई निजी लगानीको एनसेलले उछिनेको छ । नेपाली दूरसञ्चार क्षेत्रको सबैभन्दा प्रमुख सेवाप्रदायक रहेको नेपाल टेलिकम ग्राहकका आधारमा निजी सेवाप्रदायक एनसेलभन्दा पछि परेको हो । उचित व्यवस्थापनको कमी र सुस्त सेवाका कारण नेपाल टेलिकम एनसेलभन्दा पछि परेको देखिएको हो । हालै नेपाल दूरसंचार प्राधिकरणले…