Logo

एसबिआई बैंक र ईसेवा मनि ट्रान्सफरबिच सम्झौता, रेमिट्यान्स रकम भुक्तानीमा सहज

काठमाडौँ । नेपाल एसबिआई बैंक लि र ईसेवा मनि ट्रान्सफर प्रा.लिबिच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ । योसँगै ग्राहकहरूले नेपाल एसबिआई बैंक लि. का सम्पूर्ण शाखाहरू र ईसेवाका विभिन्न एजेन्टहरू मार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा…