Logo

बोल्टका उत्पादन अब नेपालमा पनि पाइने, शंकर ग्रुपको जगदम्बा मोबाइल्स आधिकारिक विक्रेता

काठमाडौं । भारतीय अडियो कम्पनी बोल्टको इयर–बड र स्मार्ट–वाचहरु नेपालमा उपलब्ध हुने भएका छन् । यसका लागि बोल्ट र शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रालिबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । वरुण गुप्ता र तरुण गुप्ताद्वारा २०१७ मा स्थापित बोल्टले हेडफोन, स्पिकर, स्मार्टवाच र वायरलेस, ब्लुटुथ, इन–इयर, र इयरफोनहरू लगायत अन्य अडियो र वेरेबल…