Logo

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, प्रत्याभुतिकर्तामा नेपाल एसबिआई र नबिल ईन्भेष्टमेन्ट

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशनको प्रक्रिया अघि बढाएको हो । कम्पनीले उक्त कार्यका लागि सेयरको खरिद प्रत्याभुतिकर्तामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङलाई संयुक्त रुपमा नियुक्त गरेको छ । कम्पनीले २२…