Logo

हुन्डाई एक्सटरको बुकिङ खुल्ला, कम्पनीको मोडेल लाइनअपमा पहिलो ५ सिटर एसयूभी

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एसयूभी एक्सटरको बुकिङ माघ १८ गतेदेखि खुल्ला भएको छ । गत भदौमा सम्पन्न नाडा अटो शोमा सो प्रदर्शन गरिएको उक्त गाडिको बिहीबारदेखि बुकिङ खुला भएको हो । हुन्डाई एक्सटर ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी हो । एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल…