Logo

नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार, अवस्था गम्भिर

काठमाडौं । पश्चिम नवलपरासीमा लुटेराहरुको समूहले सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेका छन् । बर्दघाट–१६ निवासी ६५ वर्षीय सुनचाँदी व्यवसायी गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहराले जानकारी दिए । सुनचाँदी लुट्ने उद्देश्यले गोली प्रहार भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । गोली प्रहारबाट घाइते विश्वकर्माको…