Logo

अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन चीनको योजना, खराब कर्जाको समस्यासँग जुध्न तीब्र गतिमा साना बैंक मर्ज गर्दै

काठमाडौं । पछिल्लो समय चीनको अर्थतन्त्र कमजोर बन्दै गएको देखिन्छ । विश्वव्यापी जीडीपीमा चीनको अंश घटेको छ । चीनको अर्थतन्त्रमा सुरु भएको गिरावटलाई उल्टाउने सम्भावना थोरै रहेको विज्ञहरू बताउँछन् । यसका पछाडि धेरै कारण छन् । अब चीनले आफ्नो अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन ठूलो संख्यामा साना बैंकहरू मर्ज गर्दैछ । चीनले आफ्नो अर्थतन्त्रमा खराब कर्जाको समस्यासँग…