Logo

संखुवासभा पावरले आईपीओ जारी गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । संखुवासभा पावर डेभलपमेण्टले आईपीओ जारी गर्ने भएको छ । संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले आईपीओ निष्काशन गर्नको लागि एनआईसी एशिया क्यापिटलसँग सम्झौता गरेको हो । कम्पनी र एनआईसी एशिया क्यापिटलबीच क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न…