Logo

धरहराको निःशुल्क पार्किङ बन्द गर्न पत्र, बालेनले भने-पार्किङको ठेक्का लिएर सरकारी सम्पत्ति रजाइँ गर्ने मनसाय देखियो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने चेतावनी दिएका छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले सर्वसाधारणका लागि पार्किङ खुल्ला गर्दा पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइ गर्ने मनसाय देखिएको भन्दै आफू छउञ्जेल काठमाडौं महानगरमा कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पति प्रयोग हुन नदिने चेतावनी दिए । उनले लेखेका…