Logo

सिद्धार्थ प्रिमियर इन्सुरेन्सले गर्यो ११ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्सुरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश घोषणा गरेको हो । यस कम्पनीको आइतबार (माघ २१ गते) बसेको सञ्चालक समिति बैठकले कर प्रयोजन सहित ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरण र यस…