Logo

सेयर बजारमा १४.५७ अंकको वृद्धि, कारोबार भने साढे २ अर्ब पनि पुगेन

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सुधार देखिएको छ । सोमबार बजार १४.५७ अंकले बढेर २०७६ को विन्दुमा कायम हुन पुगेको हो । बजारमा सुधार देखिएपनि कारोबार रकम भने साढे २ अर्ब पनि पुगेन । सोमबार नेप्सेमा ७४ लाख ९१ हजार ३ सय ३ कित्ता सेयर २ अर्ब ४३ करोड ८० लाख ५८…