Logo

६ महिनामा भित्रियो ७ खर्ब ३३ अर्ब रुपैयाँ रेमिट्यान्स, गत वर्षभन्दा २५ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि भई ७ खर्ब ३३ अर्ब २२ करोड भित्रिएको हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४.३…