Logo

नौ किलो सुन तस्करी प्रकरण, पूर्व सभामुख महरा बयान दिन सिंहदरबारमा

काठमाडौं । विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुन प्रकरणमा बयान दिन पूर्व सभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा सिंहदरबार पुगेका छन् । सिंहदरबारस्थित सुन छानबिन समितिको कार्यालयमा बयान दिन उनी पुगेका हुन् । समितिले बोलाएपछि पुगेका उनले बयान दिएका हुन् । भेपमा लुकाएर तस्करी भएको ९ किलो प्रकरणमा चिनियाँ तस्करसँग सम्पर्क…