Logo

कुमारी बैंक र दुसित थानी हिमालयन रिसोर्टबीच विशेष छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र धुलिखेल स्थित दुसित थानी हिमालयन रिसोर्ट बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले दुसित थानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरु जस्तै खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वमिङ पूल,…