काठमाडौं । सहकारी संस्थाको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिको म्याद थप गर्ने तयारी गरिएको छ । मंगलबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने तयारी रहेको संसद सचिवालयले आफ्नो वेवसाइटमा उल्लेख गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले…