Logo

मौद्रिक नीतिको समीक्षाले जगाएन लगानीकर्तामा उत्साह, सेयर बजारमा साढे ३० अंकको पहिरो

काठमाडौं । चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाले राहत पुग्ने आशामा बसेका सेयर लगानीकर्तामा निराशा छाएको छ । सोमबार वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदा एकाएक उकालो लागेको नेप्से मौद्रिक नीतिको समीक्षाको भोलिपल्ट उच्च अंकले घटेको हो । मंगलबार कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ३०.५६ अंकले घट्दै २०७० को विन्दुमा झरेर…