Logo

कुमारी बैंकको ‘कुमारी गज्जब बचत’ योजना, उच्च ब्याजदर प्रदान गर्ने

काठमाडौं । कुमारी बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधासहित बैंकले “कुमारी गज्जब बचत खाता” योजना सार्वजनिक गरेको हो । न्युनतम मौज्दात एक हजार रुपैयाँ रहेको यस खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१ प्रतिशत प्रदान गर्नेछ । यसका साथै २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा…