Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्य भने केहि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको चाँदी…