Logo

टी-२० श्रृंखलामा आज नेपाल र क्यानडा भिड्दै, दोस्रो जित निकाल्ने दाउमा नेपाल

काठमाडौं । ओमानसम्मिलित टी–२० आई त्रिकोणात्मक श्रृंखला अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुने भएको छ । क्यानडाको किंग सिटीमा खेलाइने खेल आज राति पौने १० बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा नेपाललाई १४ रनले हराएको घरेलु टोली नेपालमाथि लगातार दोस्रो जित निकाल्ने योजनामा छ । ओमानलाई ३७ रनले हराएको नेपाल…