Logo

तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं । तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति भएकाे दुर्घटनामा परी घाइते भएका चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । पृथ्वी राजमार्गमा डुम्रेतर्फबाट आबुरखैरेनीतर्फ आउँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो…