Logo

यी तीन लघुवित्तले पालना गरेनन् नियम, राष्ट्र बैंकले गर्यो यस्तो कारबाही

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँला तीन लघुवित्त वित्तीय कम्पनीले राष्ट्र बैंकको नियम तोडेका छन । राष्ट्र बैंकका अनुसार सुपर लघुवित्त, श्रृजनशिल र समाज लघुवित्तले नियम तोडेका हुन । राष्ट्र बैंकले सिर्जनशील लघुवित्त र सुपर लघुवित्त वित्तीय संस्थालाई पुँजी कोष नपुर्याको कारण कारबाही गरको हो । लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकको नियम अनुसार…