Logo

सात महिनामा १५ सय किलो सुन नेपाल भित्रियो, स्मार्टफोन धेरै आयात हुने वस्तुको छैठौं स्थानमा

काठमाडौं । चालु आर्थिक बर्ष २०८०÷८१ को पहिलो ७ महिनामा नेपालमा १५ सय किलो बढी सुन भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको साउनदेखि माघ मसान्तसम्म नेपालमा १२ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ बराबरको १५ लाख १ हजार ८ सय ६४ ग्राम सुन नेपाल भित्रिएको हो । यस्तै यसै अवधिमा नेपालमा स्मार्टफोनको…