Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा झिनो गिरावट

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्यमा भने झिनो गिरावट आएको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार शुक्रबार प्रतितोला १४ सय रुपैयाँमा कारोबार…