Logo

अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ, २००५-२००६ पछिकै कम स्वीकृत

काठमाडौं । पछिल्लो समय अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ गरिएको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार ६ महिनामा गत डिसेम्बर २०२३ मा कुल अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदनहरूको ८०=९ मात्रै स्वीकृत भएको हो । जसमा आर्थिक वर्ष २०२२–०२३ मा ८६ प्रतिशत र २०२१–०२२ मा ९१.५ प्रतिशत स्वीकृत भएको थियो । यो २००५–२००६ पछिकै कम स्वीकृत भएको हो…