Logo

लक्ष्मी सनराइज बैंक विरगंज आदर्शनगरको शाखा स्थानान्तरण, पहिलेभन्दा १ किलोमिटर टाढा

काठमाडौं । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको वीरगंज महानगरपालिका वडा न‍‌. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ८ स्थित लिंक रोड अघिल्लो शाखा स्थानबाट करिब १ किमी उत्तर पूर्वतर्फमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले आदर्शनगरमा…