Logo

म्यादी बीमाले धान्दै जीवन बीमा व्यवसाय, वैदेशिक रोजगारीले बीमा क्षेत्रलाई राहत

काठमाडौं । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको सुस्तताको असर बीमा क्षेत्रमा पनि देखिएको छ । जसका कारण बीमितले भटाभट आफ्नो पोलिसी सरेन्डर गरिरहेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार पछिल्लो समय यस्तो बीमा सरेन्डर गर्नेको संख्यामा तीव्र वृद्धि भइरहेको छ । झन्झटिलो दावी भुक्तानी प्रक्रिया र घट्दै गएको क्रयशक्तिका कारण पछिल्लो समय बीमा सेवामा आकर्षण…