Logo

मिटर ब्याजपीडित र सरकारबीच आज पनि वार्ता, आन्दोलनलाई भने निरन्तरता दिने

काठमाडौं । मिटर ब्याजपीडित र सरकारबीच सोमबार पनि वार्ता हुँदैछ । आज वार्तामा बस्ने गरी आइतबारको वार्ता टुंगिएको थियो । सरकार र पीडितबीच बिहान ११ बजेदेखि पुनः वार्ता हुनेछ । आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति आइतबार भएको थियो । आइतबार गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका…