Logo

वैदेशिक रोजगारीबाट फर्किएर माछापालन, महिनामै डेढ लाख आम्दानी

काठमाडौँ । अवसरको खोजी गर्दै विदेशी भूमिमा पाइला टेक्नेहरुको संख्या दिनानु दिन बढ्दो छ । हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवाजनशक्ति हातमा पासपोर्ट बोकेर विदेशी मुलुकमा पाइला टेक्छन् । यही लहरोमा कुनै समय सोलुखुम्बु रोक्दिङका भलाकाजी राजभण्डारी पनि मिसिए । कुनै समय अवसर खोज्दै विदेश पुगे । विसं २०६७ मा रोजगारीका लाग मलेसिया…