Logo

पहिलो खेलमा नामिबियासँग हार बेहोरेको नेपालले टी-२० सिरिजमा आज नेदरल्याण्डसको सामना गर्दै

काठमाडौँ । नेपालले जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दैछ । त्रिवि मैदानमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुँदैछ । मंगलबारदेखि शुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल खेल्दै छ । नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका…