Logo

एप क्याम्प सहभागिलाई क्याण्डिक्रस निर्माताको सुझाव, ‘आफूलाई आन्द लाग्ने एप बनाउनुस्’

बिजखबर संवाददाता २९ कात्तिक, काठमाडौं । चर्चित मोबाइल गेम क्याण्डीक्रसका निर्माता टकी कार्ल पाल्मले आफूलाई जुन एप बनाउँदा आनन्द आउँछ त्यस्तै प्रोग्रामिङ बनाउन सुझाव दिएका छन् । शनिवार एनसेल एप क्याम्पका सहभागिलाई सम्बोधन गर्दै उनले एप्लिकेसन निर्माण गर्दा सबैभन्दा बढी सन्तोष निर्मातालाई हुनुपर्ने बताए । ‘मलाई सानैदेखि प्रोग्रामिङ् मनपर्ने भएकोले यो क्षेत्रमा आफ्नो भविष्य देखें’…