Logo

२०८१ मा ४६ दिन बैंक बन्द हुने, यस्तो छ बिदा सूची

काठमाडौं । आगामी बर्ष २०८१ सालमा नेपालका बैंकहरु शनिबारबाहेक थप ४६ दिन बन्द हुने भएका छन् । नेपाल पंचांग निर्णायक समितिले आगामी बर्षको पात्रो सार्वजनिक गरेसँगै नेपाल राष्ट्र बैंकले सोही अनुसार सार्वजनिक बिदाका दिनमा बैंक बन्द हुने सूची सार्वजनिक गरेको हो । राष्ट्र बैंकका अनुसार आगामी बर्ष हुने सबैजसो चाडपर्वमा बैंकहरु बन्द हुनेछन् । जसमा…