सहकारीमार्फत गरिबी निवारण गरी समुन्नत अर्थतन्त्र निर्माण गरिने बिजखवर सम्वाददाता, काठमाडौं । साना विकास बैंक तथा कृषि सहकारी केन्द्रीय संघको आयोजनामा भएको प्रथम किसान सम्मेलन १९ बुँदे घोषणा जारी गर्दै सम्पन्न भएको छ । ४५ भन्दा बढी जिल्लाका साना किसानहरुको प्रतिनिध सहभागिता भएको उक्त सम्मेलन काठमाडौंमा दुई दिनसम्म चलेको थियो । सम्मेलनले आर्थतन्त्रको निर्माण सहकारीबाट…