एनसेल एप क्याम्प २०१४ मा छनोट भएका एप्स निर्मातालाई यसको बजार सम्भावनाबारे एनसेलले जानकारी दिएको छ । मङ्गलबार एक कार्यक्रमको आयोजना गर्दै एनसेलले यस क्षेत्रका विशेषज्ञ मार्फत १ सय ५० ओटा नयाँ एप्स निर्माताको समुहलाई प्रतिस्पर्धा तथा यसको बजारिकरणबारे जानकारी गराएको हो । कार्यक्रममा क्यास अन एड प्रालिका अध्यक्ष विश्वास ढकालले एप्स निर्माण गर्नु ठूलो…