Logo

पहिलो चौमासमा लक्ष्यभन्दा ८ अर्ब २६ करोड बढी राजस्व संकलन

बिजखबर संवाददाता २४ मंसिर, काठमाडौं । अर्थ मन्त्रालयले चालू आथिर्क वर्षको पहिलो चौमासमा लक्ष्यभन्दा ८ आठ अर्ब २६ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । मन्त्रालयले सो अवधिमा मन्त्रालयले १ खर्ब १४ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ  । तर, मन्त्रालयले सो अवधिमा १ खर्ब ६ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन…